मेक्सिकोमा शुक्रबार कोरोनाबाट थप ६ सय ६७ जनाको मृत्यु
असार ५ गते, शुक्रबार
कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा शुक्रबार थप ६६७ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ७४७ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ६५ हजार ४५५ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ५ हजार ६ सय ६२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८६ लाख मानीसमा भइसकेको छ भने ४ लाख ५६ हजार जनाको मृत्यु भइसकेको छ
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस