• जीवनशैली | Jiwanshaili
  • रुसमा शुक्रबार थप १ सय ८१ को मृत्यु


    असार ५ गते, शुक्रबार

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा शुक्रबार थप १ सय ८१ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ५ लाख ६९ हजार ६३ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ७ हजार ९ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार ८४१ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८६ लाख मानीसमा भइसकेको छ भने ४ लाख ५६ हजार जनाको मृत्यु भइसकेको छ


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस