• जीवनशैली | Jiwanshaili
  • नेपालमा शनिबार थप ३३१ मा देखियो कोरोना , संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो


    असार ६ गते, शनिबार, २०७७।

    नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस