ब्राजिलमा एकै दिनमा ३१ हजार भन्दा बढी कोरोना संक्रमित
असार ०७ गते,आईतबार
ब्राजिलमा शनिबार एकैदिन ३१ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट हाल सम्म ब्राजिलमा १० लाख ७० हजार १३९ कुल सङ्क्रमित भएका छन् । हिजो एकै दिन थप ३१ हजार ५ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८९ लाख मानीसमा भइसकेको छ भने ४ लाख ६६ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस