• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा आइतबार कोरोनाबाट थप ३ सय ८७ जनाको मृत्यु


    असार ७ गते, आइतबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा आइतबार थप ३८७ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार ७८१ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ७५ हजार २०२ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ४ हजार ७१७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८९ लाख मानीसमा भइसकेको छ भने ४ लाख ६६ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस