• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा आज पनि थपियो कोरोना संक्रमित


    काठमाडौं उपत्यकामा आज पनि कोरोना संक्रमित थपिएका छन् ।ललितपुरमा थप एक जनामा कोरोना संक्रमण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए।

    आइतबार थप एकै दिन ४२१ जनामा कोरोना भाइरस ९कोभिड-१९० संक्रमण पुष्टि भएको छ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार ४२१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

    नयाँ संक्रमितमध्ये ८ हजार २०६ जना पुरुष र ८२० महिला रहेका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस