नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)
असार ८ गते, साेमबार।
नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको बताएको हो ।
संक्रमितहरुमा नवलपरासीमा ८ जना र स्याङजाका १२ जना रहेका छन् ।
संक्रमितहरु सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताईएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको बताएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस