• जीवनशैली | Jiwanshaili
  • रुसमा सोमबार थप ९५ को मृत्यु


    असार ८ गते, सोमबार

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा सोमबार थप ९५ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ५ लाख ९२ हजार २८० कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ७ हजार ६ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार २०६ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९० लाख मानीसमा भइसकेको छ भने ४ लाख ७० हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस