• जीवनशैली | Jiwanshaili
  • ब्राजिलमा एकै दिनमा २४ हजार भन्दा बढी कोरोना संक्रमित


    असार ९ गते, मंगलबार

    ब्राजिलमा शनिबार एकैदिन २४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट हाल सम्म ब्राजिलमा ११ लाख ११ हजार ३४८ कुल सङ्क्रमित भएका छन् । हिजो एकै दिन थप २४ हजार ३ सय ५८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ४०७ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९१ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस