• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा मंगलबार कोरोनाबाट थप ७ सय ५९ जनाको मृत्यु


    असार ९ गते, मंगलबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा मंगलबार थप ७ सय ५९ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २२ हजार ५८४ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ८५ हजार १२२ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ४ हजार ५७७ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९२ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७४ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस