• जीवनशैली | Jiwanshaili
  • कोरोनाले अमेरिकामा मंगलबार थप ८ सय ६३ जनाको ज्यान लियो


    असार १० गते, बुधबार

    कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा मंगलबार थप ८ सय ६३ जनाको ज्यान लिएको छ । हाल सम्म अमेरिकामा २४ लाख २४ हजार १६८ कुल सङ्क्रमित भएका छन् । हिजो एकै दिन थप ३६ हजार १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ४७३ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९३ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस