• जीवनशैली | Jiwanshaili
  • बुधबार पाकिस्तानमा थप ६० को कोरोनाबाट मृत्यु


    असार १० गते, बुधबार

    कोरोनाभाइरसबाट पाकिस्तानमा मंगलबार २४ घण्टाको अवधिमा संक्रमित भएका थप ६० व्यक्तिको मृत्यु छ । हाल सम्म पाकिस्तानमा १ लाख ८८ हजार ९२६ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ३ हजार ८ सय ९२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५५ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९३ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।
    लिएको


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस