• जीवनशैली | Jiwanshaili
  • मेक्सिकोमा बुधबार कोरोनाबाट थप ७ सय ९३ जनाको मृत्यु


    असार १० गते, बुधबार

    कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा बुधबार थप ७ सय ९३ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २३ हजार ३७७ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ९१ हजार ४१० जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ६ हजार २८८ जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९३ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७८ हजार जनाको मृत्यु भइसकेको छ ।
    लिएको


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस