• जीवनशैली | Jiwanshaili
  • नेपालमा शुक्रबार थप ५९३ मा देखियो कोरोना , संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो


    असार १२ गते, शुक्रबार, २०७७।

    नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस