• जीवनशैली | Jiwanshaili
  • नेपालमा बिहीबार थप ४७३ मा देखियो कोरोना , संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो


    असार १८ गते, बिहीबार, २०७७।

    नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस