• जीवनशैली | Jiwanshaili
  • नेपालमा शुक्रबार थप ७४० मा देखियो कोरोना, अहिलेसम्मकै सर्वाधिक सङ्ख्या


    असार १९ गते, शुक्रबार, २०७७।

    नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस