• जीवनशैली | Jiwanshaili
  • नेपालमा सोमबार थप १८६ मा देखियो कोरोना, संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो


    साउन ५ गते, सोमबार, २०७७।

    नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस