• जीवनशैली | Jiwanshaili
  • नेपालमा बिहिबार थप ३६०मा देखियो कोरोना, संक्रमितको संख्या २१ हजार ७५० पुग्यो


    साउन २२ गते, बिहिबार, २०७७।

    नेपालमा बिहिबार थप ३६०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो संगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस