• जीवनशैली | Jiwanshaili
  • नेपालमा बुधबार थप ४८४ मा देखियो कोरोना,संक्रमितको सख्या २४ हजार नाघ्यो


    नेपालमा बुधबार थप ४८४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा.जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ४८४जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो सँगै देशभर कोरोना संक्रमितको सख्या २४ हजार ४३२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस