• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा १४५३ संक्रमित, आज थपिए १३९ जना


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमका अनुसार आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंका १०९, भक्तपुरमा ९ र ललितपुरमा २१ जनामा गरी कुल १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या १४५३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस