• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा २०३७ संक्रमित, आज थपिए १६८ जना


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो ।

    यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या २०३७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस