• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणका कारण सोमबार थप ३ जनाको मृत्यु


    काठमाडौं । नेपालमा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस