नेपालमा कोरोना अपडेटः संक्रमण ३१ हजार ११७, मृत्यु १४६, डिस्चार्ज १८ हजार ३५०
काठमाडौं- नेपाल हालसम्म १८ हजार ३५० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । शनिबार थप ९ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
हिजो एकैदिन ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । भने संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ रहेको छ ।
यस्तै, नेपालमा मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस