• जीवनशैली | Jiwanshaili
  • नेपालमा आइतबार थप ३ जनाको मृत्यु


    नेपालमा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार ३ जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यो सँगै देशभर कोरोना संक्रमितको सख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस