• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना अपडेटः संक्रमण ३३ हजार ५३३, मृत्यु १६४, डिस्चार्ज १९ हजार बढी


    काठमाडौं- नेपाल हालसम्म १९ हजार ११९ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । मंगलबार थप ७ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

    हिजो एकैदिन ८ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । भने संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ रहेको छ ।

    यस्तै, नेपालमा मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस