• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यका आज थप ३७७ मा देखियो कोरोना, संक्रमितको संख्या ५०९९ पुग्यो


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जनामा गरि  उपत्यकामा आज ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या  ५०९९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस