• जीवनशैली | Jiwanshaili
  • देशभरी कोरोना संक्रमित २२ जना भेन्टिलेटरमा र १६४ जना आईसीयूमा


     

    नेपालमा कोरोना भाइरस संक्रमित मध्ये २२ जना भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले २२ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचाररत रहेको बताएका हुन् । यस्तै १६४ जना कोरोना संक्रमित बिरामी आईसीयूमा उपचाररत रहेको समेत बताए ।प्रवक्ता गौतमका अनुसार नेपालमा आज ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ३६ हजार ४सय ५६ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस