भारतमा भयावह बन्दै कोरोना : एकैदिन थपिए ९० हजार ६०० संक्रमित, १ हजार बढीको निधन
काठमाडौं- भारतमा हिजो एकैदिन ९० हजार ६०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमण हुनेको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।
यस्तै, भारतमा हालसम्म ३१ लाख ७७ हजार ६७३ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । शनिबार थप १ हजार ४४ जनाको भाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ७० हजार ६७९ रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस