चितवनमा थप एक संक्रमितको मृत्यु
चितवन- चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर १५ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । अस्पतालका अनुसार ती वृद्धलाई छातीमा समस्या भएर भदौ १२ गते अस्पताल भर्ना भएका थिए ।
उनलाई भदौं १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेण्टिलेटरको सहायतामा राखेर उपचाररत उनको आइतबार बिहान ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस