• जीवनशैली | Jiwanshaili
  • नेपालमा थपियाे ९८० जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुग्याे


    नेपालमा २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा आज ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस