विश्वभर १ करोड ९५ लाख बढीले जिते कोरोना भाइरसको संक्रमण, ८ लाख ९६ हजारको मृत्यु
काठमाडौं- विश्वमा कोरोना भाइरसको संक्रमणलाई जितेर निको हुनेको संख्या १ करोड ९५ लाख ८६ हजार ८६० पुगेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख ८५ हजार ४२३ रहेको छ । विश्वभर अहिले संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ८२४ रहेको छ ।
विश्वभरमा ७० लाख १ हजार ७२१ जना कोरोना भाइरस सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमित मध्ये ६० हजार २२५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस