• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज थप ३९६ मा देखियो कोरोना, संक्रमितको संख्या ९,६७९पुग्यो


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ३९६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका  ३०० जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जनामा गरि  उपत्यकामा आज ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या ९,६७९ पुगेको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस