• जीवनशैली | Jiwanshaili
  • गण्डकीमा थपिए ४५ कोरोना सङ्क्रमित


    गण्डकी प्रदेशमाजना४५ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ८६५  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    थपिएकामध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका-५ का ४५ बर्षीय महिला मिति २०७७/०५/२६ गते पोखरा महानगरपालिका स्थित फिस्टेल अस्पतालमा राति १:१५ बजे मृत्यु भएको छ । यसका साथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको व्यहोरा समेत अनुरोध छ |


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस