• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज थप १७१ मा देखियो कोरोना, संक्रमितको संख्या ११,५८२ पुग्यो


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका १५० जना, ललितपुरका १६ ना र भक्तपुरका ५  जनामा गरि  उपत्यकामा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या ११,५८२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस