• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना : संक्रमितको संख्या ५३ हजार बढी, ३३६ को मृत्यु, ३७ हजार डिस्चार्ज


    काठमाडौं- नेपाल हालसम्म ३७ हजार ५२४ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । शनिबार थप १४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

    हिजो एकैदिन १ हजार २०१ नयाँ संक्रमित थपिएका छन् । भने संक्रमित हुनेको संख्या ५३ हजार १२० रहेको छ ।

    यस्तै, नेपालमा मृत्यु हुनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस