• जीवनशैली | Jiwanshaili
  • थप १५ जनाको काेराेनाले ज्यान लियाे, अहिलेसम्मकै धेरैको मृत्यु


    नेपालमा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा।जागेश्वर गौतमका अनुशार १५  जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस