भारतमा एकै दिन थपिए ९७ हजार ८५९ संक्रमित
भारतमा हिजो बुधबार एकैदिन ९७ हजार ८५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमण हुनेको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको छ ।
भारतमा हालसम्म ४० लाख २२ हजार ४९ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । बुधबार थप १ हजार ३९ जनाको भाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ८३ हजार २३० रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस