• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकै दिन १३ सय ५६ संक्रमण, जिल्ला अनुसार नतिजा सहित


    नेपालमा २४ घण्टामा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा आज १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ६६ हजार ७सय ३२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस