भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार बढीको मृत्यु, मुतकको संख्या ९० हजार नाघ्यो
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ । हिजो मंगलबार एकैदिन १ हजार ५६ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या ५५६लाख ४० हजार ४९६ जना रहेको छ । हिजो थप ८० हजार ३५१ जनामा संक्रमण देखिएको छ । भने संक्रमणलाई ४५ लाख ८१ हजार ८२० जनाले जितेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस