• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकै दिन १४ सय ९७ संक्रमण, जिल्ला अनुसार नतिजा सहित


    नेपालमा २४ घण्टामा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा आज १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ६९ हजार ४ सय १ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस