• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकै दिन १५ सय १३ संक्रमण


    नेपालमा २४ घण्टामा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालमा आज १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ७७,२५८ रहेको   छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस