नेपालमा कोरोना कहर: हेर्नुहोस् २४ घण्टाको सम्पुर्ण विवरण
नेपालमा २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ८५,५७० रहेको छ । संक्रमित मध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।
काठमाडौंका १००१ जना, ललितपुरका १०९ जना र भक्तपुरका ६७ जनामा गरि उपत्यकामा आज १ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार ८ जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस