विश्वभर ९६ प्रतिशत मानिस कोरोना संक्रमण मुक्त
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९६ प्रतिशत मानिस मुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या २ करोड ६१ लाख १५ हजार ३८७ रहेको छ ।
संक्रमणबाट अहिले सम्म विश्वमा ३ करोड ५१ लाख २१ हजार ८५० जना कोरोना संक्रमित रहेका छन् ।
अहिलेसम्म १० लाख ३७ हजार ५२० जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको ७९ लाख ६८ हजार ९४३ पुगेको छ । जसमध्ये गम्भीर अवस्थाका संक्रमित ६६ हजार २४७ जना रहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस