• जीवनशैली | Jiwanshaili
  • नेपालमा २ हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका‍े छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

    योसँगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ। देशभर २२ हजार ११९ जना सक्रिय संक्रमित छन्। १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस