• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको कोरोना मृत्यु


    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको कोरोना मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७१ पुगेको छ ।

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ४३९ जना संक्रमित थपिएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस