नेपालमा ४ हजार ४७ जनामा कोरोनाको संक्रमण पुष्टि, कुल संक्रमित १ लाख ८ हजार २०२ पुग्यो

नेपालमा ४ हजार ४७ जनामा कोरोनाको संक्रमण पुष्टि, कुल संक्रमित १ लाख ८ हजार २०२ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस