• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज थप २ हजार २८३ मा देखियो कोरोना


    काठमाडौं उपत्यकामा आज थप २ हजार २८३ मा देखियो कोरोना

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८८ भक्तपुरमा ११८ र ललितपुरमा १२७७ जना गरि २ हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस