• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको कोरोना बाट मृत्यु


    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको कोरोना मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२६ पुगेको छ ।

    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार ४७ जनामा संक्रमित थपिएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस