कोरोना संक्रमण बढेपछि भारतको अहमदाबादमा कर्फ्यू
एजेन्सी- भारतको अहमदाबादमा आज (शुक्रबार)देखि रातको समयमा कर्फ्यू लगाइने भएको छ। समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो। कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन।
गुजरातमा अहिलेसम्म ३ हजार ८ सय ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन्।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस