• जीवनशैली | Jiwanshaili
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा जूनियरलाई कोरोना संक्रमण


    एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    ४२ वर्षीय ट्रम्प जूनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट आउन भने बाँकी छ ।

    केही समयअघि ट्रम्प, उनी श्रीमती र कान्छा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस